Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कम्बोडियाको कालो धन छानबिन गर भन्दै माइतिघरमा दुर्गा प्रसाईंका समर्थकहरूको प्रदर्शन

  •   २ वर्ष अघि | १२ मंसिर २०८१, बुधबार

मंसिर १२, काठमाडौँ । दुर्गा प्रसाईंका समर्थकहरूले प्रदर्शन गरेका छन् । उनीहरुले आज बुधबार काठमाडौँको माइतिघरमा प्रसाईंको जीवन रक्षाको माग गर्दै प्रदर्शन गरेका हुन् । 

माइतिघरमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरुले ‘कम्बोडियाको कालो धन छानबिन गर, दुर्गा प्रसाईंको जीवन रक्षा गर, भन्ने लगायतका नारा लेखिएको ब्यानर र प्लेकार्ड बोकेका थिए ।  

प्रसाईंको मुद्दा बन्दी प्रत्यक्षीकरणका लागि पेसी चढेको छ । सोही कारण उनका समर्थकहरु माइतीघरमा प्रदर्शनमा उत्रिएका हुन् ।

  • न्युज बहार संवाददाता

थप