असार ४, काठमाडौँ । प्रतिनिधिसभाको
रोष्ट्रममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका राष्ट्रिय प्रजातन्त्र
पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले च्यातेका छन् ।
उनले आज मंगलबारको
प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै बजेट पुस्तिका च्यातेका
हुन् ।
- न्युज बहार संवाददाता