Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एक्टरः टेक वन’ एकदमै रहस्यमय र रमाइलो फिल्म रहेछ : रामकुमारी झाँक्री

  •   २ वर्ष अघि | २३ माघ २०८१, बुधबार

माघ २३, काठमाडौँ । अहिले प्रदर्शनरत चलचित्र ‘एक्टरः टेक वन’ एकदमै रहस्यमय र रमाइलो फिल्म भएको पूर्व मन्त्री रामकुमारी झाँक्रीले बताएकी छन् ।

उनले ललितपुरको लबिङ महलमा रहेको क्युएफएक्स हलमा फिल्म हेर्दै यस्तो प्रतिक्रिया दिएकी हुन् । फिल्म हेरिसकेछी उनले अभिनेता प्रदीप खड्कालाई तथा नव अभिनेत्री दिव्या रायमाझीलाई बधाई समेत दिएकी छन । 

फिल्मले रिलिजको हुने समयमा खेप्नु परेको समस्याको विषयमा नहुनुपर्ने विवाद भएको उनले बताइन् । उनका अनुसार फिल्मको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्ने छ । 

  • न्युज बहार संवाददाता

थप