Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अभियन्ता ईः ललितपुर महानगरपालिका अगाडि १०८ मिनेट उभिने

  •   ३ वर्ष अघि | २५ मंसिर २०८०, सोमवार

मंसिर २५, ललितपुर । अभियन्ता ईःले ललितपुर महानगरपालिकाको बिहान-साँझ फुटपाथ व्यापार गर्न नदिने निर्णयलाई पुनर्विचार गर्न  अनुरोध गरेका छन्।

आज सोमबार अभियन्ता ईःले फेसबुकमा स्टाटस राख्दै उनले ललितपुरको सपना नमार्न आग्रह गर्दै सो निर्णय पुनर्विचार गर्न अनुरोध गरेका हुन्। 

उनले फेसबुकमा लेखेका छन्, 'सहर भनेको कार भएका मानिसलाई मात्र नभई सबैका लागि हो भन्ने ललितपुरको प्रयासलाई सबैले प्रशंसा गरेको छ, त्यसैले सहरको आत्मा मार्दै रात र बिहानका फुटपाथ क्षेत्र हटाउने निर्णयप्रति पुनर्विचार गर्न आवश्यक छ।'

उनले मंगलबार ३ बजेदेखि ललितपुर महानगरपालिका अगाडि १०८ मिनेट उभिने समेत बताएका छन्। 

  • न्युज बहार संवाददाता

थप