Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सुनको मुल्य बढ्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार?

  •   ३ वर्ष अघि | २२ मंसिर २०८०, शुक्रबार

मंसिर २२, काठमाडौँ । शुक्रबार साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर रहेको छ।

आज सुनको भाउ प्रतितोला दुई सय रूपैयाँ बढेको हो।   

आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज शुक्रबार नेपाली बजारमा चाँदीको मूल्य स्थिर रहेको छ। 

बिहीबार प्रतितोला १४ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही (१४ सय ६० रूपैयाँ)मा किनबेच कारोबार भइरहेको छ।

  • न्युज बहार संवाददाता

थप