बैशाख २३, काठमाडौँ । आइतबार साताको पहिलो दिन नेपाली
बजारमा सुनको मुल्य स्थिर रहदाँ चाँदीको मुल्य भने घटेको छ ।
आज सुनको
भाउ स्थिर रहेको छ ।
आज
छापावाल सुन प्रतितोला एक लाख ३५ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख ३४ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
आज आइतबार
चाँदीको मूल्यमा गिरावट आएको छ ।
आइतबार चाँदी
५ रूपैयाँले घटेको छ ।
आइतबार चाँदी १६ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता