असोज ७, काठमाडौँ । आज सोमबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।
अघिल्लो
दिनको तुलनामा आजसुनको मुल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ ।
निरन्त
बढ्दो क्रममा रहेको सुनको मुल्य आज हाल सम्मकै उच्च बिन्दुमा पुगेको हो । आज
छापावाल सुन प्रतितोला १ लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल
सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी
आज सोमबार नेपाली बजारमा चाँदीको मूल्य भने स्थिर रहेको छ ।
आइतबार प्रतितोलामा
१ हजार ९२० रुपैयाँमा किनबेच भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
- न्युज बहार संवाददाता