Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

एकै दिन २३०० रुपैयाँले बढ्यो सुनको मुल्य

  •   २ वर्ष अघि | १७ जेष्ठ २०८१, बिहिबार

जेठ १७, काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदी मूल्य घटेको छ।

सुनको भाउ यसदिन प्रतितोला दुई हजार तीन सय रूपैयाँले बढेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज बिहीबार नपाली बजारमा चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला ३० रूपैयाँले घटेको हो।

आज चाँदी प्रतितोला १९ सय रूपैयाँमा कारोबार भइरहेको छ।

 

  • न्युज बहार संवाददाता

थप