मंसिर
१०, काठमाडौँ । नेपाली बजारमा आइतबार साताको पहिलो दिन सुन–चाँदी दुबैको मूल्य बढेको छ।
आइतबार सुनको मूल्य प्रतितोला छ
सय रूपैयाँले बढेको हो।
आज छापावाल सुन प्रतितोला एक
लाख १६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार तीन सय ५० रूपैयाँमा
कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरीनेपाली बजारमा आज आइतबार
चाँदीको मूल्य पनि बढेको छ।
आइतबार
चाँदी प्रतितोला ३५ रूपैयाँले बढेर १४ सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता