माघ १५, काठमाडौँ
। आज मंगलबार नेपाली बजारमा सुन चाँदीको दुबैको मुल्य घटेको छ ।
आज सुनको
मुल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो ।
आज छापावाल
सुनको प्रतितोला १ लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी
व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै
आज चाँदीको मुल्य पनि घटेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला १५
रुपैयँले घटेको हो ।
आज चाँदी
प्रतितोला १ हजार ८३५ रुपैयाँमा किनबेच भइरहेको छ ।
- न्युज बहार संवाददाता