Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काठमाडौँमा उत्पादित भाजी रायोको सागमा विषादी

  •   २ वर्ष अघि | ३ माघ २०८१, बिहिबार

माघ ३, काठमाडौँ । काठमाडौँको भाजी रायो सागमा फेरी पनि विषादी भेटिएको छ । आज परीक्षण गरेको तरकारीमध्ये काठमाडौँ क्षेत्रमा उत्पादित भाजी रायो सागमा विषादी भेटिएको फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

२० वटा तरकारीको नमुना सङ्कलन गरी समितिले विषादीको परीक्षण गर्दा १ वटा तरकारीको नमुनामा विषादी पाइएको हो ।

८६.४४८ प्रतिशत रोकावट अर्गानोफस्फेट विषादी काठमाडौँ क्षेत्रका भाजी रायो सागमा भेटिएको हो ।

  • न्युज बहार संवाददाता

थप