Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एक तोला सुनको एक लाख ६५ हजार रुपैयाँ मात्र !

  •   २ वर्ष अघि | ४ कार्तिक २०८१, आइतवार

कात्तिक ४, काठमाडौँ । आज आइतबार नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।  

निरन्तर बढीरहेको सुनको मुल्य साल सम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६५ हजार रूपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै , आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।

आज चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला ९५ रूपैयाँले बढेको हो ।

आज चाँदी प्रतितोला दुई हजार ७५ रूपैयाँमा किनबेच भइरहेको  महासंघले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप