पुस ८, काठमाडौँ । आइतबार साताको पहिलो दिन नेपाली बजारमा सुनको
भाउ बढेको छ भने चाँदीको मूल्य घटेको छ।
आइतबार सुनको
मूल्य प्रतितोला एक सय रूपैयाँले बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख १९ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख १९ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी, आज आइतबार चाँदीको मूल्य घटेको छ।
यसदिन चाँदी प्रतितोला १० रुपैयाँले घटेर १४ सय ७५ रूपैयाँमा
किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता