Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अहिले कति छ नेपाली बजारमा टमाटरको मुल्य?

  •   २ वर्ष अघि | ८ फाल्गुन २०८१, बिहिबार

फागुन ८, काठमाडौँ । पछिल्लो समय आज कालिमाटी तरकारी तथा फलफुल बजारमा टमाटर मूल्य कति रहेको छ ? तरकारीको मुख्य सिजन भएकाले मूल्य अहिले प्राय सबै जसो तरकारीको मुल्य सस्तो नै रहेको कालीमाटी बजार विकास समितिले जनाएको छ  ।

आज कालीमाटी तरकारी बजारमा सानो तराई गोलभेँडा प्रतिकिलो थोक मूल्य १५ रूपैयाँमा कारोबार भइरहेको छ ।

भारतिय ठुलो गोलभेँडा प्रतिकिलो ५० देखि ६० देखि रुपैयाँ र नेपाली ठुलो गोलभेँडा प्रतिकिलो ५० देखि ६० रुपैयाँ प्रतिकिलोमै किनबेच भइरहेको छ ।

 

  • न्युज बहार संवाददाता

थप