असार ४, काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको
छ।
सुनको
मूल्य यसदिन स्थिर रहेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
सोमबार नेपाली
बजारमा चाँदीको मुल्य बढेको छ ।
आज चाँदी प्रतितोला १५ रूपैयाँ बढेको हो ।
आज चाँदी प्रतितोला १८ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता