जेठ २६, काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुनको मुल्य घटेको छ।
सुनको
भाउ यसदिन प्रतितोला एक सय रूपैयाँले घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ।
त्यसैगरी, आज सोमबार चाँदीको मूल्य बढेको
छ।
अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला पाँच रूपैयाँले बढेको
हो।
चाँदी सोमबार प्रतितोला दुई हजार एक सय ५० रूपैयाँमा किनबेच
भइरहेको छ।
- न्युज बहार संवाददाता