Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुनको मुल्यले बनायो नयाँ रेकर्ड, एक तोला सुनको कति पर्छ?

  •   २ वर्ष अघि | ५ चैत्र २०८१, मङ्लबार

चैत ५, काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

आज सुन पछिल्लो रेकर्डभन्दा प्रतितोला सात सय रूपैयाँले बढेको हो।

आज सुन प्रतितोला एक लाख ७५ हजार दुई सय रूपैयाँ पुगेको छ। 

सोमबारको तुलनामा भने मंगलबार भने सुनको मूल्य प्रतितोला एक हजार एक सय रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ।

अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला १० रूपैयाँले बढेको हो।

यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

  • न्युज बहार संवाददाता

थप