पुस ८, काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुन र
चाँदीको मूल्य बृद्धी भएको छ।
सुनको
भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँले बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल
सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज सोमबार चाँदीको मूल्य पनि बढेको
छ।
आज
चाँदिको मुल्य पाँच रुपैयाँले बढेको छ ।
आज चाँदी
प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता