Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

लगातार चौथोँ दिन सुनको मुल्यको नयाँ रेकर्ड, तोलाको एक लाख ६० हजार माथी

  •   २ वर्ष अघि | ९ असोज २०८१, बुधबार

असोज ९, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ।

सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

आज पछिल्लो रेकर्डभन्दा प्रतितोला सात सय रूपैयाँले बढेको छ ।

सुनको मूल्यले आज बुधबार सहित लगातार चार दिन ऐतिहासिक रेकर्ड बनाएको हो।

आज सुन प्रतितोला एक लाख ६० हजार चार सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो मूल्य

त्यस्तै आज बुधबार चाँदीको मूल्य पनि बढेको छ।

अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला ४० रूपैयाँले बढेको हो।

चाँदी बुधबार प्रतितोला १९ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।

  • न्युज बहार संवाददाता

थप