Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज पनि नयाँ रेकर्डमा सुनको मुल्य, तोलाको कति पुग्यो?

  •   २ वर्ष अघि | २७ चैत्र २०८०, मङ्लबार

चैत २७, काठमाडौँ । आज मंगलबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

सुनको मूल्यले बिगत तिन दिन देखि लगातार नयाँ रेकर्ड बनाइरहँदा सुन आज हालसम्मकै उच्च विन्दुमा किनबेच भइरहेको छ ।

आज सुन प्रतितोला एक रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज मंगलबार चाँदीको भने स्थिर रहेको छ । 

स्थिर रहेको चाँदी आज प्रतितोला एक हजार ६ सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ । 

  • न्युज बहार संवाददाता

थप