Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चिनीको भन्सार शुल्क आधा घट्यो

  •   १ वर्ष अघि | १६ जेष्ठ २०८२, बिहिबार

जेठ १५, काठमाडौँ । चिनीको भन्सार शुल्क सरकारले घटाएको छ। 

यसअघि चिनिको भन्सार शुल्क ३० प्रतिशत रहेको थियो भने अहिले सो प्रतिशतलाई घटाएर पन्ध्र प्रतिशतमा ल्याइएको हो। यसअघी सरकारले स्वदेशी चिनी उद्योगलाई संरक्षण गर्ने भन्दै आयात हुने चिनीमा भन्सार बढाइएको थियो। 

भन्सार शुल्क घटेसँगै नेपाली बजारमा चिनीको भाउ पनि घट्ने देखिएको छ। अहिले नेपालमा चिनी प्रतिकेजी करिब एक सय १० रूपैयाँमा बिक्री भइरहेको छ। 

  • न्युज बहार संवाददाता

थप