माघ १६, काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुन–चाँदीको मूल्य बृद्धी भएको छ ।
सुनको
भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँले बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख
१८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
।
त्यसैगरी, आज मंगलबार चाँदीको मूल्य पनि बृद्धी भएको छ।
चाँदी मंगलबार चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँले
बढेर १४ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता