Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सोमबार सुन र चाँदी दुबैको मुल्य स्थिर, कति छ सुन तोलाको?

  •   २ वर्ष अघि | १९ फाल्गुन २०८१, सोमवार

फागुन १९, काठमाडौँ । आज साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुन र चाँदी दुबैको मुल्य स्थिर रहेको छ ।

आज बजारमा सुनको मुल्य स्थिर रहेको हो ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेकोमा आज सोमबार पनि सुन सोही मूल्यमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायीले जनाएको छ ।  

त्यसैगरी आज  सोमबार चाँदीको मूल्य पनि स्थिर नै रहेको छ। 

आइतबार प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्य(एक हजार नौ सय १५ रूपैयाँ) मा किनबेच भइरहेको छ।

  • न्युज बहार संवाददाता

थप