Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

प्रतितोला दुई सय रूपैयाँले घटेको सुन आज कतिमा हुँदैछ किनबेच?

  •   २ वर्ष अघि | १३ बैशाख २०८१, बिहिबार

बैशाख १३, काठमाडौँ । आज बिहीबार नेपाली बजारमा सुन–चाँदी दुबैको मुल्य घटेको छ।

यसदिन सुनको भाउ प्रतितोला दुई सय रूपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ३५ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज बिहीबार नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ।

अघिल्लो दिनको तुलनामा बिहीबार चाँदी प्रतितोला १५ रूपैयाँले घटेको हो।

आज चाँदी प्रतितोला १६ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।

  • न्युज बहार संवाददाता

थप