Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दुइ दिनको घटाईपछी फेरी बढ्यो सुनको मुल्य

  •   २ वर्ष अघि | १२ मंसिर २०८१, बुधबार

मंसिर १२, काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य बृद्धी भएको छ।

बिगत दुई दिन (सोमबार र मंगलबार) गरि प्रतितोला १८ हजार पाँच सय रूपैयाँले घटेको सुनको मूल्य यसदिन भने बढेको हो।

आज सुन प्रतितोला नौ सय रूपैयाँ बढेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरि अघिल्लो दिनको तुलनामा आज बुधबार चाँदीको मूल्य पनि बढेको छ।

अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १० रूपैयाँले बढेको हो।

आज चाँदी प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ ।

  • न्युज बहार संवाददाता

थप