आज फागुन ९ गते मंगलबार फागुन शुक्ल प्रतिपदा र
आज ग्याल्पो लोसार पनि हो । त्यस्तै आज अन्तराष्ट्रिय मातृभाषा दिवस हो ।आउनुस
तपाईको आज कस्तो हुन्छ हेरम ज्यो. प. नारयण प्रसाद दुलालको राशीफल बाट ।
मेष – नयाँ ज्ञान सिक्ने मौका
मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । । नयाँ कामको थालनी
हुनेछ । परिवारमा सुख सन्तोष छाउला
वृष – अरुलाई प्रभावित पारेर काम
बन्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ ।
मिथुन – विद्यामा सफलता पाइनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ। प्रेममा सम्बन्धमा मधुरता छाउनेछ ।
कर्कट
–
मनमा अविश्वास उत्पन्न
हुनेछ । आज मनमा निरास र शरीरमा आलस्य आउला । यात्रामा मालसामान हराउन पनि सक्छ । प्रेममा
मनमुटाव आउला ।
सिंह – दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।कार्यमा सफलता पाइनेछ ।
कन्या – व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । गरेको कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ ।
तुला
–
परिश्रम गर्दा धनार्जन
हुनेछ । आज महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा पनि होला। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।
वृश्चिक – अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आज मनमा
दुबिधा उत्पन्न हुनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । महत्वपूर्ण कार्यमा
व्यवधान आइपर्ला ।
धनु – प्रेम
सम्बन्ध कसिलो हुनेछ । आज सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि
बढ्ने र लाभ हुनेछ । मनमा सहयोग
भाव आउला ।
मकर – वित्तिय संस्थाबाट सहयोग
पाइनेछ । धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । आत्मबल बढाएर काम गरेमा असफल
वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
कुम्भ – लाभहानी, आयव्यय र सुखदुःख बराबरी मध्यम खालको दिन छ । । आत्मबल
बढाएर काम गरेमा असफल भइँदैन । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ
मिन - सानातिना
समस्यामा अल्झनुपर्नेछ । आज महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । । अनावश्यक धन
पनि खर्च हुनसक्छ । स्वास्थ्यमा समस्या आउला ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ
रहोस् शुभदिन ।