Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजको साहित्यीक लेख : जिवन

  •   ३ वर्ष अघि | १ चैत्र २०८०, बिहिबार

चैत १, काठमाडौँ । 

जिवन एउटा यात्रा हो, गन्तव्य होइन

त्यसैले तपाइको जिवनमा वर्षहरु गनिदैनन् तर तपाइको वर्ष जिवनमा अवश्य गनिन्छ ।

जिवन क्यामरा जस्तै हो । त्यसैले जिवनको महत्वपुर्ण कुरामा फोकस गर्नुस । जिवनका राम्रो समयहरुलाई कैद गर्नुस र नेगेटिभवाट पनि विकास गर्न सिक्नुस । यदी यति गर्दा पनि काम भएन भने ढुक्क भएर अर्को शट लिनुस ।

  • सृजना प्याकुरेल

थप