Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा भक्तजनको भिड

  •   ३ वर्ष अघि | ६ कार्तिक २०८०, सोमवार

कार्तिक , काठमाडौँ । वर्षमा एकपटक मात्र खुल्ने हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज महानवमीका दिन मात्र खुला गरिएको छ ।

आज बिहानैदेखि महानवमीको दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिर दर्शन तथा पूजाअर्चनाका लागि भक्तजनहरु लामबद्ध भएका भएर बसेका छन ।

नेवार समुदायले तलेजु भवानीलाई आफ्नो इष्ट देवताको रुपमा पुज्ने गर्दछन् । दैवीशक्ति वा मातृशक्तिका रूपमा पनि पुजिने तलेजुलाई तुलजापनि भन्ने गरेको पाइन्छ ।

फूलपातीकै दिन तलेजु भवानीलाई हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो भने अब भोली अर्थात तलेजु भवानीलाई विजयादशमीका दिन बिहान मूल मन्दिरमा फर्काइने गरिन्छ ।

  • न्युज बहार संवाददाता

थप