Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

तिजको अवसरमा आज पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो

  •   ३ वर्ष अघि | १ असोज २०८०, सोमवार

असोज १, काठमाडौँ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा आज हरितालिक तीज पर्वका अवसरमा भक्तजनको घुइँचो लागेको छ । आजका दिन पशुपतिनाथ मन्दिरआउने भक्तजनका लागि बिहान ३: ०० बजे नै मन्दिरको चारैवटा ढोका खोलिएको थियो । पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले आज पशुपति मन्दिर आउने व्रतालु दिदिबहिनिहरुलाई विशेष सुविधाका लाग चारवटै ढोका खोलिएको बताएका छन ।

आज काठमाडौँ उपत्यकाका डोलेश्वर, गोकर्णेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनेर चिनिने मखन महादेव मन्दिर, नागेश्वर लगायत साना–ठूला शिवालयमा भक्तजनको भीड लागेको छ ।

 

  • न्युज बहार संवाददाता

थप