Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एक वर्षको समयवधीमा रु तीन करोड १९ लाख १६ हजार भेटी सङ्कलन ।

  •   ३ वर्ष अघि | १९ भदौ २०८०, मङ्लबार

भदौ १९, ताप्लेजुङ । एक वर्षको समयवधीमा पाथीभरा मन्दिर प्रसिद्ध धार्मिकस्थलमा रु तीन करोडभन्दा बढी भेटी सङ्कलन भएको छ । उक्त मन्दिरमा आर्थिक वर्ष २०७९/८० मा रु तीन करोड १९ लाख १६ हजार आठ सय भेटी सङ्कलन भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिले सिक्का सटहीबाट रु आठ लाख १५ हजार छ सय, नोट  पैसा रु दुई करोड ८५ लाख ६२ हजार चार सय ९८,  दाताले बैंकमा जम्मा गरिदिएको रु १४ लाख ५४ हजार चार सय तीन र भेटीवापतको भारु रु १० लाख ८४ हजार तीन सय सङ्कलन भएको जनाएको छ ।

थप