Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य

  •   २ वर्ष अघि | ८ साउन २०८१, मङ्लबार

साउन ८, काठमाडौँ । भारतले नेपाललाई महिला एसिया कप २०२४ को समूह ए अन्तगर्तको अन्तिम खेलमा १७९ रनको बलियो लक्ष्य दिएको छ ।

भारतले राङगिरी डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा निर्धारित २० ओभरमा आफ्नो ३ विकेट गुमाउँदै १७८ रन बनाएको हो । ओपनर सफाली बर्माले भारतका लागि सर्वाधिक ८१ रन बनाइकी छन । 

  • न्युज बहार संवाददाता

थप