Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

२०२५ मा क्रिकेटमा कुन कुन खेल हुँदै छ ?

  •   २ वर्ष अघि | १७ पुस २०८१, बुधबार

पुस १७, काठमाडौँ । नयाँ अंग्रेजी वर्ष २०२५ सुरू भइसकेको छ । २०२५ मा नेपाली खेलकुदमा धेरै किसिमका नयाँ प्रतियोगिताहरु हुन गइरहेको छ । यस वर्ष नेपालले विभिन्न राष्ट्रीय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउनेछ ।

२०२५ मा नेपालको सिनियर पुरुष टोलीले क्रिकेट अन्तरगत आईसीसी टी २० विश्वकपको एसिया तथा इस्ट प्यासिफिक एसिया छनोट खेल्ने छ ।

यस वर्ष क्रिकेटमा आइसीसी लिग टु का सिरिज देखि अन्य खेलहरु पनि हुनेछन्

अर्को तर्फ यस वर्ष नेपालको महिला जुनियर टोलीले यू-१९ विश्वकप खेल्नेछ ।

नेपालले २०२५ मा लिग टु का तीन एकदिवसीय सिरिजहरु पनि खेल्नेछ । 

  • न्युज बहार संवाददाता

थप