असोज २३, काठमाडौँ। नेपाली खेलाडी टोली चीनको हान्झाउमा जारी १९ औं एसियाली खेलकुदमा सहभागी भएर स्वदेश फर्किएका छन ।
खेलाडीका आफन्तजन र राष्ट्रिय खेलकुद परिषदले एक कास्य र एक रजक पदक जितेर फर्किएको टोलीलाई र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलाडीलाई खादा र फूलले स्वागत गरेका छन ।
करातेको ६८ केजी समूहमा धादिङकी एरिका गुरुङले रजत पदक र नेपाली महिला कबड्डी टोलीले कास्य पदक र जितेका थिए ।
- न्युज बहार संवाददाता