Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

हामीले यस पटक धेरै कुरा सिकेर आएका छौँ : रोहित पौडेल ।

  •   ३ वर्ष अघि | १८ साउन २०८०, बिहिबार

साउन १८, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली एसीसी इमर्जिङ टिम्स एसिया कप खेलेर बिहीबार नेपाल फर्किएको छ ।

नेपाली टिमले एसीसी इमर्जिङ टिम्स एसिया कपको समूह चरणमा खेलेका तीन मध्ये २ खेल एक मा जित र दुईमा हार व्यहोरेको थियो ।

नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपपछि श्रीलंकाका ४ टिमसँग अभ्यास खेल पनि खेलेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कप्तान रोहित पौडेलले श्रीलंका भ्रमणबाट धेरै कुरा सिकेको बताएका छन ।

उनले भने हामीले यस पटक धेरै कुरा सिकेर आएका छौँ।’

थप