Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

त्रिकोणात्मक टी-२० आई सिरिज: नेपालले पहिलो खेलमा आज नामिबियासँग खेल्ने

  •   ३ वर्ष अघि | १५ फाल्गुन २०८०, मङ्लबार

फागुन १५, काठमाडौँ । त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा आज नामिबियासँग खेल्ने छ । आजको खेल टीयु क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।

नेपाली टोलीका लागी रोहित पौडेलले कप्तानी गर्नेछन भने नामिबियाको लागीको जेराल्ड इरास्मसले कप्तानी सम्हानेछन ।

नेपालले टी-२० टोलीमा केही खेलाडी परिवर्तन गरेको छ भने नामिबियाले आईसीसी विश्वकप लिग-२ को टोलीलाई निरन्तरता दिएको छ ।

नेपालका लागि टी-२० का प्रमुख ब्याटर अनिल शाह, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल हुन् । 

  • न्युज बहार संवाददाता

थप