कार्तिक १०, काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२०
शृङ्खलाको फाइनलमा यूएईविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।
यूएईले टीयू
मैदानमा टस जितेर फिल्डिङ रोजेपछी नेपाललाई पहिले ब्याटिङको निम्तो पाएको हो ।
अहिले नेपालले ५.३ ओभरमा आफ्नो १
विकेट गुमाउँदै ५५ रन बनाएको छ।
- न्युज बहार संवाददाता