Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज ओमानमा नेपाल र कतारबिच प्रतिस्पर्धा हुदैँ

  •   २ वर्ष अघि | १ बैशाख २०८१, शनिबार

बैशाख १, काठमाडौँ । आज ओमानमा जारी एसिसी प्रिमियर कपमा नेपालले कतारसँग प्रतिस्पर्धा गर्दैछ ।

आजको कतार र नेपालको खेल ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगिताको हिजो भएको पहिलो खेलमा नेपालले मलेसियालाई पराजित गर्दै विजयी सुरूवात गरेको छ।

ओमानमा शुक्रबार भएको केलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो।

नेपाल १० टिम सहभागी प्रतियोगिताको साविक विजेता पनि हो।

बैशाख ३ गते नेपालले तेस्रो खेल हङकङसँग र बैशाख ५ गते चौथो खेल साउदी अरेबियासँग खेल्नेछ।

बैशाख ७ गते यस प्रतियोगिताको सेमिफाइनल र बैशाख ९ गते फाइनल हुनेछ।

  • न्युज बहार संवाददाता

थप