Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज नेपालका ‘ए’ टिमले आयरल्याण्ड वुल्भ्ससँग पहिलो एकदिवसीय सिरिज खेल्दै

  •   २ वर्ष अघि | २१ चैत्र २०८०, बुधबार

चैत २१, काठमाडौँ । आज नेपालका ‘ए’ टिमले आयरल्याण्ड वुल्भ्ससँग पहिलो एकदिवसीय सिरिज खेल्दैछ ।

नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्सबीचको खेल आज त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ९ बजेदेखि सुरू हुनेछ।

यसअघी त्रिवि मैदानमै भएको टी-२० सिरिजमा नेपाल १-२ ले पराजित भएको थियो।

आजदेखि यी दुई टिमले टी-२० विश्वकप २०२४ को तयारीमा अभ्यास खेल अन्तर्गत एकदिवसीय सिरिज खेल्न लागेका हुन्।

  • न्युज बहार संवाददाता

थप