Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज वेस्ट इन्डिज ‘ए’ सँग खेल्दै नेपाल

  •   २ वर्ष अघि | १५ बैशाख २०८१, शनिबार

बैशाख १५, काठमाडौँ । आज शनिबार नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० प्रतियोगिता खेल्दै छ । आजको खेल नेपाली समय अनुसार, दिउँसो १२ बजेर १५ मिनेट जाँदा सुरु हुनेछ भने खेल काठमाडौँको कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

वेस्ट इन्डिजको ‘ए’ टोली नेपालसँग मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला खेल्न बुधबार काठमाडौँ आइपुगेको थियो ।

शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उक्त क्यारेबियन टोलीका खेलाडीले नियमित अभ्यास पनि गरेका छन ।

  • न्युज बहार संवाददाता

थप