Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले गुजरातसँग प्रतिस्पर्धा गर्दै

  •   २ वर्ष अघि | १८ चैत्र २०८०, आइतवार

चैत १८, काठमाडौँ  । नेपालले त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) मा आज भारतको स्टेट टोली गुजरातसँग प्रतिस्पर्धा गर्दै छ । साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा आजको खेल नेपाली समय अनुसार दिउसो २:४५ बजेदेखि सुरु हुने जनाइएको छ ।

डबल राउन्ड रोबिनमा नेपाल, बरोडा र गुजरातबिच त्रिकोणात्मक सिरिज हुनेछ । नेपालले दुई सातापछि ओमानमा हुन लागेको एसिसी प्रिमियर कपको तयारीको रुपमा यो सिरिज खेल्ने छ ।

रणजी ट्रफी खेल्ने स्टेट लेभलका खेलाडी गुजरात  र बरोडा दुबैले घोषणा गरिसकेका छन् । 

  • न्युज बहार संवाददाता

थप