Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एकदिवसीय शृङ्खलाअन्तर्गत आज नेपाल ए ले क्यानडा-११ सँग प्रतिस्पर्धा गर्ने

  •   ३ वर्ष अघि | १० फाल्गुन २०८०, बिहिबार

फागुन १०, काठमाडौँ । आज नेपाली टोली नेपाल ए ले क्यानडा-११ सँगको तीन खेलको एकदिवसीय शृङ्खलाअन्तर्गत आज अन्तिम अर्थात तेस्रो तथा खेल खेल्ने छ ।

आजको नेपाल ए ले क्यानडा-११ बिचको खेल बिहान साढे ९ बजेदेखि मुलपानी क्रिक्रेट मैदानमा सुरु हुनेछ ।

आजको खेल जित्ने दुईमध्ये १ टोलीले यो शृङ्खला २-१ ले जित्नेछ । यसअघि भएका २ खेलमध्ये क्यानडा-११ ले पहिलो खेलमा ४ विकेटले विजयी प्राप्त गरेको थियो भने दोस्रो खेलमा नेपाल ए २ विकेटले विजयी भएको थियो । यसरी शृङ्खला १-१ को बराबरीमा रहेको छ । 

  • न्युज बहार संवाददाता

थप