Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाल र हङकङबीचको खेल वर्षाका कारण रोकियो

  •   ३ वर्ष अघि | २७ फाल्गुन २०८०, आइतवार

फागुन २७, काठमाडौँ । नेपाल र हङकङबीचको त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गतको आज सुरु भएको खेल पानीका कारण रोकिएको छ ।

बिहान ११ : १५ बजे सुरु भएको खेलमा नेपालले टस जितेर हङकङले पहिले ब्याटिङ गरिरहेको अवस्थामा वर्षाका कारण खेल रोकिएको हो ।

हङकङले घरेलु मैदान मोङ कोकमा खेल रोकिनु अगाडी ५ ओभरमा १ विकेट गुमाएर ४३ रन बनाएको थियो ।

नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका हुन । 

  • न्युज बहार संवाददाता

थप