असार ९, बेंगलुरु । शनिबार साँझ साफ च्याम्पियनसिप अन्तर्गत अहिले भइरहेको नेपाल र भारतबीचको खेलको पहिलो हाफ सकिएको छ। पहिलो खेल गोलरहित बराबरीमा सकिएको छ ।
भारतको बेंगलुरुस्थित कान्तिरवा स्टेडियममा पहिलो हाफमा नेपालले गोलका लागि केही अवसर बनाए पनि गोल भने गर्न सकेन ।
- न्युज बहार संवाददाता