Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

एसएमएस फ्रेन्डसिप : समूह चरणको अन्तिम खेलमा नेपालले बरोडासँग खेल्दै

  •   २ वर्ष अघि | २३ चैत्र २०८०, शुक्रबार

चैत २३, काठमाडौँ। एसएमएस फ्रेन्डसिप कप टी२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज नेपाली क्रिकेट टोलीले समूह चरणको अन्तिम खेलमा बरोडा क्रिकेट एसोसिएसनसँग प्रतिस्पर्धा गर्नेछ । आजको खेल गुजरातस्थित वापीमा दिउँसो २:४५ बजे सुरु हुनेछ ।

नेपाल एसएमएस फ्रेन्डसिप कप टी२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगिसकेको छ । जितविहीन रहँदै प्रतियोगिताबाट बरोडा भने बाहिरिइसकेको छ ।

नेपालले पहिलो खेलमा गुजरात क्रिकेट एसोसिएसनलाई र दोस्रो खेलमा बरोडालाई पराजित गरेको थियो। आफ्नो तेस्रो खेलमा नेपालले बुधबार गुजरातलाई पराजित गरेको थियो । नेपाल एक खेल अगावै फाइनलमा पुगिसकेको छ । नेपाल ६ अङ्क जोड्दै शीर्ष स्थानमा रहेको छ । 

  • न्युज बहार संवाददाता

थप