Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एसएमएस फ्रेन्डसिप कप : आज उपाधिका निम्ति गुजरात क्रिकेट एसोसियसनसँग प्रतिस्पर्धा गर्दै नेपाल

  •   २ वर्ष अघि | २५ चैत्र २०८०, आइतवार

चैत २५, काठमाडौँ । आज नेपाली क्रिकेट टोलीले भारतमा जारी ‘एसएमएस फ्रेन्डसिप कप’ को उपाधिका निम्ति गुजरात क्रिकेट एसोसियसनसँग प्रतिस्पर्धा गर्दैछ । 

नेपाल यसअघि भएका लिग चरणका चारमध्ये तीन खेलमा जित हासिल गरेको छ भने लिग चरणको विजेताको रूपमा फाइनलमा आइपुगेको हो । 

यतस गुजरात भने लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा आइपुगेको हो । नेपाल, गुजरातसँगै बरोडा क्रिकेट एसोसियसनले त्रिकोणात्मक शृङ्खलामा प्रतिस्पर्धा गरेका थिए । बरोडा भने लगातार तीन खेलमा पराजित हुँदै लिग चरणको अन्तिम खेल अगावै उपाधि होडबाट बाहिरिइसकेको छ । 

  • न्युज बहार संवाददाता

थप