Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

दीपेन्द्र सिंह ऐरीको मोन्ट्रेयाल टाइगर्सद्वारा सन्दीप लामिछानेको टोली सर्रे ज्यागुअर्स पराजित ।

  •   ३ वर्ष अघि | २२ साउन २०८०, सोमवार

साउन २२, काठमाडौँ । नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरीको टोली मोन्ट्रेयाल टाइगर्सले सन्दीप लामिछानेको टोली सर्रे ज्यागुअर्सलाई हराउँदै ग्लोबल टी२० क्यानडाको उपाधि जितेको छ ।

आइतबार राती भएको खेलमा मोन्ट्रेयाल ५ विकेटले विजयी भएको हो ।

मोन्ट्रेयालले जीतका लागि १३१ रन पाएको थियो भने अन्तिम बलमा लक्ष्य भेट्टाएको थियो । जीतका लागी नायक शेरफेन रदरफोर्ड बने उनले २९ बलमा ३८ रन बनाएका थिए ।

हिजोको खेलमा जित हत पार्न कप्तान क्रिस लिनले ३१, आन्द्रे रसलले २० तथा रिटायर्ड आउट हुनअघि ऐरीले १६ रनको योगदान दिएका थिए ।

  • न्युज बहार संवाददाता

थप