Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

राजस्थान रोयल्सको रोयल च्यालेन्जर्स बैंग्लुरुमाथी सानदार जित

  •   २ वर्ष अघि | २५ चैत्र २०८०, आइतवार

चैत २५, काठमाडौँ । आईपीएलमा गए राति भएको खेलमा राजस्थान रोयल्सले जित हात पारेको छ । राजस्थानले अपराजित यात्रा कायमै राख्दै रोयल च्यालेन्जर्स बैंग्लुरुलाई राजस्थानले ६ विकेटले पाराजित गरेको हो ।

शनिबार राति भएको खेलमा विराट कोहलीले शतकीय पारि खेलेपनि रोयल च्यालेन्जर्स बैंग्लुरुले जित  भने निकाल्न सकेन । टस हारेर पहिला ब्याटिङ गर्दै बैंग्लुरुले ३ विकेट गुमाएर १८३ रन बनाएको थियो । यसको जवाफी ब्याटिङमा उत्रीएको राजस्थानका लागि जोस बटलरले शतकीय पारि खेलेका थिए ।

राजस्थानकोलागि जस बटलरले ५८ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक १०० रनमा जोडेका थिए भने कप्तान संजु स्यामसनले ४२ बलमा ८ चौका र २ छक्कासहित ६९ रन बनाएका थिए ।

  • न्युज बहार संवाददाता

थप