असोज ३, काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग
२०२३-२४ मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजीले) आफ्नो विजयी सुरुआत गरेको
छ ।
मंगलबार राति भएको समूह एफ
अन्तर्गत खेलमा पीएसजीले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-० ले पराजित गरेको हो
।
पीएजीका लागि अच्रफ हाकी र केलिएन
एमबाप्पेले दोस्रो हाफमा गोल गरेका थिए ।
- न्युज बहार संवाददाता