Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेपालबिरुद्ध पाकिस्तान ४ विकेटले विजयी।

  •   ३ वर्ष अघि | २९ असार २०८०, शुक्रबार

असार २९, काठमाडौँ। एसिसी इमर्जिङ टिम्स एसिया कपमाआज भएको खेलमा नेपालमाथि पाकिस्तानको '' टिमले ४ विकेटको जित निकालेको छ।

आज शुक्रबार  श्रीलंकाको कोलम्बोस्थित कोलम्बो क्रिकेट क्लबमा भएको खेलमा नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तानले‍ ३२.५ ओभरमा ६ विकेट गुमाएर पार गरेको छ। 

पाकिस्तानका लागि सबैभन्दा धेरै मोहमद ताहिरले ५१ रन जोडेका छन।

बलिङ तर्फ नेपालका ललित राजवंशीले ३ विकेट लिन सफल भए भने पवन सराफले २ विकेट हात पारे।

  • न्युज बहार संवाददाता

थप