असार १२, बैंगलुरु । साफ च्याम्पियनसिप २०२३ मा नेपालले पाकिस्तानलाई १-० ले पराजित गरेको छ। मंगलबार भएको खेलमा नेपालका लागी आशिष चौधरीले डेब्यू गोल गरेपछि नेपालले पाकिस्तानलाई १ गोलले पराजित गरेको हो ।
साफ च्याम्पियनसिप २०२३ को सुरुवाती दुई खेल हार्दै समूह चरणबाट बाहिरिसकेको नेपालले पाकिस्तान विरुद्ध जितसहित प्रतियोगिता सकेको छ ।
- न्युज बहार संवाददाता